सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोगको कागजात

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग दर्ता गर्दा पेस भएको कागजात झिकाउने आदेश गरेको छ । महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले शुरुमै कागजात झिकाउने आदेश गरेको हो । त्यो मुद्दा शुरुमै संवैधानिक इजलासमा पेस भएको थियो । अब संवैधानिक इजलासले झिकाइएका कागजात अध्ययन गर्छ । त्यसपछि मात्रै कारण देखाउ आदेश … Continue reading सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोगको कागजात